सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।म यता विदेशमा, रुदै होलीन् दिदि वहिनीकति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।6th Oct 2012राम शरण श्रेष्ठचिसापानी,रामेछाप..विदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।राम शरण श्रेष्ठचिसापानी, रामेछाप ।।17th Nov 2012खै मान्छे आत्मा हो कि शरिर कता जान्छ होला...
Showing posts with label मेरो रचना – मुक्तकहरु. Show all posts
Showing posts with label मेरो रचना – मुक्तकहरु. Show all posts
मुक्तक - सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा
NepaliTalim | 4:04:00 PM | 0
comments
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ,रामेछ...
मेरा २५ मुक्तकहरू - राम शरण श्रेष्ठ (07-03-2016)
NepaliTalim | 5:05:00 PM | 0
comments
साथीहरू मेरा केही मुक्तकहरू .
1. मुक्तक
हिँड्ने अभ्यासमा लडिन्छ पक्कै
उठेर फेरी अघि बढिन्छ पक्कै
ए बाधाहरू तँलाई पनि चुनौती
डटेर काम फत्ते गरिन्छ पक्कै
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।
11-02-2015
२. मुक्तक
प्रेमको अनुसन्धान, तिमी कति गछ्यौ
बाचामा बेईमान, तिमी कति गछ्यौ
प्रयोगसाला होइन, मान्छेहरुका मुटु
फेर्दै नयाँ चिनजान, तिमी कति गछ्यौ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।
12-02-2015
३....
तिहार विशेष २ पुरानै मुक्तकहरू-राम शरण श्रेष्ठ -09-11-2015
NepaliTalim | 12:37:00 PM | 0
comments

तिहार विशेष २ मुक्तकहरू,
१.मुक्तक
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनीकति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।6th Oct 2012राम शरण श्रेष्ठचिसापानी,रामेछाप२.मुक्तकविदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।राम शरण श्रेष्ठचिसापानी, रामेछाप ।।17th...
मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ) -04-Feb-2015
NepaliTalim | 12:51:00 PM | 0
comments

साथीहरू मेरा केही मुक्तकहरू .
1. मुक्तक
कि त प्रेमको पनि हदबन्दी तोकिनु पर्छ
कि त याद पठाउन आजै बाट रोकिनु पर्छ
आफैंलाई क्लियोपेट्रा सोच्ने ए मेरो मान्छे
हेरौ अब तिमीले पनि कहाँ कहाँ ठोकिनु पर्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
01-02-2014
२. मुक्तक
बक्तब्यमा भनिएथ्यो डराउनु पर्दैन ।
बोल्छ सरकारले केहि पनि गर्दैन ।
अब यसरी सोचेर चित्त बुझाउँला
ठिकैछ भगवान, काल नआइ मर्दैन ।
राम शरण श्रेष्ठ
चिसापानी,...
मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ)- 29-Aug-2014
NepaliTalim | 3:21:00 PM | 0
comments

1. मुक्तक
सुरुमा मुसुक्क मुस्काउनु भो
हँसाउनुभो अनि फसाउनु भो
पूरै प्राण कब्जा गरिसकेपछी त
अनि जिन्दगीभर रुवाउनु भो
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
05-06-2014
२. मुक्तक
बेफ्वाँकमा उस्ले शंका गरेर ।
आज गएको छ हमला गरेर ।
तबसम्म लडिरहेछु म पनि
अतिन्जेल उम्कला दंगा गरेर ।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
25-06-2014
३. मुक्तक
भट्टीमा बुद्ध सोच्नै सकिन्न
अब फेरि युग्द सोच्नै...
Subscribe to:
Posts (Atom)